Oct 31 2026 | २०८३ कार्तिक १५ गते

चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र मन्त्रिपरिषद्‍बाट स्वीकृत

चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र मन्त्रिपरिषद्‍बाट स्वीकृत

सोमवार, जेठ ११ २०८३
  • काठमाडाैँ । सरकारले नेपाल र चीन जोड्ने ‘चिलिमे–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र तयार गरेको छ । 

    उक्त पत्रलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । यस निर्णयले दुई देशबीचको विद्युत व्यापार र प्रसारण लाइन विस्तारको बाटो थप सहज बनाउने अपेक्षा गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    images

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार