Oct 31 2026 | २०८३ कार्तिक १५ गते

पक्राउ गरेको एक हप्ता पछि दुर्गा प्रसाई बिरूद्द मुद्दा दायर

पक्राउ गरेको एक हप्ता पछि दुर्गा प्रसाई बिरूद्द मुद्दा दायर

सोमवार, जेठ ११ २०८३
  • काठमाडौँ । बिबादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

    सरकारी वकिल कार्यालय, पर्साले आज उनीविरुद्ध अभियोग दायर गरेको हो । 

    images

    गत जेठ ४ मा वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरिएका प्रसाई बिरूद्द एक साता पछि अभियोग पत्र दायर गरिएको हो । उनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दावी लिइएको छ।

    पछिल्लो समयमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आक्रामक देखिएका प्रसाई पटक पटक पक्राउ पर्दै र हिरासतमुक्त हुदैँ आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार