Oct 31 2026 | २०८३ कार्तिक १५ गते

मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

सोमवार, जेठ ११ २०८३
  • काठमाडौँ । मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको जानकारी दिइन् ।

    बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी गराइएको छैन । 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार