Oct 31 2026 | २०८३ कार्तिक १५ गते

जेठ १४ गते सार्वजनिक बिदा

जेठ १४ गते सार्वजनिक बिदा

शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौँ । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

    images

    702588046_1802761904048823_155331224885177936_n

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार