Oct 31 2026 | २०८३ कार्तिक १५ गते

भेटवार्ता

प्रधानमन्त्रीलाई संसद्काे अवरोधबारे जानकारी गराएर फर्किए सभामुख

प्रधानमन्त्रीलाई संसद्काे अवरोधबारे जानकारी गराएर फर्किए सभामुख

बिहिवार, जेठ ७ २०८३
  • काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रतिनिधि सभामा भएको अवरोधबारे जानकारी गराएका छन्।

    सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेटेर संसद् भवनमा फर्किसकेको जानकारी दिइन् । ‘सभामुखज्यू प्रधानमन्त्रीज्यूलाई भेटेर संसद् भवनमा फर्किसक्नुभयो,’ कुँवरले भनिन्, ‘हामी अहिले संसद् भवनमा छौँ ।’

    images

    आज सदन नै अवरुद्ध भएपछि सभामुख बैठक स्थगित गरेर प्रधानमन्त्री भेट्न पुगेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार