Oct 31 2026 | २०८३ कार्तिक १५ गते

ओली-गगनबीच सहमति : मधेसको मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

ओली-गगनबीच सहमति : मधेसको मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

बिहिवार, जेठ ७ २०८३
  • काठमाडौं । मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गत शुक्रबार विश्वासको मत लिन तयारी गरेका थिए ।

    जनता समाजवादी पार्टी नेपालका सांसदहरुले फ्लोर क्रस गर्ने आशंका सहित उनले अन्तिम समयमा विश्वासको मत लिने कार्यक्रमलाई स्थगित गरेका थिए ।

    images

    विश्वासको मतका लिन नयाँ मिति यही जेठ ८ गतेका लागि तय गरिएको छ । यसैबीच नेकपा एमालेले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएको छ ।

    कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर सातै प्रदेशका सरकार बारे छलफल गरेपछि कांग्रेसलाई समर्थन गर्न एमले तयार भएको एक नेताले बताए । । कांग्रेस र एमाले वीचमा सातै प्रदेशमा सरकार गठन गर्न ओली र कांग्रेसका सभापति थापाबीच सहमति भइसकेको स्रोतले जानकारी दियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार