Oct 31 2026 | २०८३ कार्तिक १५ गते

पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने

पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने

बिहिवार, जेठ ७ २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ ।  प्रधानको बुधबार निधन भएको हो । 

    प्रधानको निधनको शोकमा आज सर्वोच्च अदालतमा इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासन शाखाले जानकारी दिएको छ ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार