Oct 31 2026 | २०८३ कार्तिक १५ गते

कक्षा ११ को पठनपाठन असार १ बाट

कक्षा ११ को पठनपाठन असार १ बाट

बुधवार, जेठ ६ २०८३
  • काठमाडौँ । कक्षा ११ को पठन पाठन असार १ गतेबाट सुरु हुने भएको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशन भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न मन्त्रालयको निर्णयअनुसार सबै शिक्षा विकास समिति समन्वय इकाईलाई पत्राचार गरिएको छ ।

    images

    693550900_2449918495432463_3056483619476457542_n

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार