Oct 31 2026 | २०८३ कार्तिक १५ गते

प्रधानन्यायाधीश शर्माको आजै शपथ र पदभार ग्रहण

प्रधानन्यायाधीश शर्माको आजै शपथ र पदभार ग्रहण

मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं । संसदीय समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन भएका डा. मनोजकुमार शर्माको आजै शपथ ग्रहण हुने भएको छ ।

    शर्माको शपथ ग्रहण मंगलबार साँझ ६ बजे पछिलाई राखिएको सर्वोच्च स्रोतले जनाएको छ ।

    images

    प्रधानन्यायाशीलाई राष्ट्रपतिले शपथ ग्रहण गराउने परम्परा छ । जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा शपथ ग्रहण गरेपछि शर्माले आजै सर्वोच्च पुगेर पदभार ग्रहण गर्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार