Oct 31 2026 | २०८३ कार्तिक १५ गते

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद बैठक

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद बैठक

मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो बैठक बसिरहेको हो। बैठकले सरकारका नियमित कामकारवाहीबारे छलफल गरेर निर्णय गर्ने बताइएको छ ।

    images
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार