Oct 31 2026 | २०८३ कार्तिक १५ गते

मुख्य सचिवमा प्रा.डा. खनाल नियुक्त : राप्रपा

मुख्य सचिवमा प्रा.डा. खनाल नियुक्त : राप्रपा

आइतवार, जेठ ३ २०८३
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको मुख्य सचिवमा प्रा.डा. जयन्तनाथ खनाल नियुक्त भएका छन् ।

    अध्यक्ष राजेन्द्र लिङ्देनबाट पार्टीको विधान बमोजिम राप्रपाको मुख्य सचिव पदमा खनाललाइ नियुक्त गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन । 

    images

     


     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार