Oct 31 2026 | २०८३ कार्तिक १५ गते

३२ औँ पटक सगरमाथा शिखरमा : कामिरिता शेर्पा

३२ औँ पटक सगरमाथा शिखरमा : कामिरिता शेर्पा

आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

    ५६ वर्षीय शेर्पाले आज बिहान १०: १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन् ।

    images

    सेभेन समिट ट्रेक्सले उनले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेकाे जानकारी  दिएकाे छ।

    शेर्पा‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् । सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान शेर्पाकै नाममा रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार