Oct 31 2026 | २०८३ कार्तिक १५ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारीलाई विकल्पमा परिणत गर्न ‘राष्ट्रिय प्रवर्द्धन दशक’

वैदेशिक रोजगारीलाई विकल्पमा परिणत गर्न ‘राष्ट्रिय प्रवर्द्धन दशक’

बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न ‘राष्ट्रिय प्रवर्द्धन दशक’ मनाउने भएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव ०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। आर्थिक वर्ष ०८३/८४ देखि ०९२/९३ सम्म राष्ट्रिय प्रवर्द्धन दशक घोषणा गर्ने सरकारको नीति छ।

    images

    यसैगरी, औद्योगिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्दै श्रमिकको संरक्षण गर्ने विषय सरकारको नीतिमा समेटिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार