Oct 31 2026 | २०८३ कार्तिक १५ गते

हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार

बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ । नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक बहिस्कार गरेका छन् ।

    प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेपछि उठेर राजीनामा मागेका थिए । तर, सभामुखले प्रमुख प्रतिपक्षीलाई बेल्न समय दिएसँगै उनी उठेर हिँडेका हुन् ।

    images



     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार