Oct 31 2026 | २०८३ कार्तिक १५ गते

संसद

संसदमा मागियो प्रधानमन्त्रीको राजीनामा

संसदमा मागियो प्रधानमन्त्रीको राजीनामा

बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरिएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेनको राजीनामा माग गरेका हुन् ।

    आजको छलफलमा प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुख डीपी अर्यालले अनुमति दिएका थिए ।

    images

    यो सँगै संसदका सबै विपक्षी दलहरू उठेर विरोध गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार