Oct 31 2026 | २०८३ कार्तिक १५ गते

एकीकृत बचतकर्ता सुरक्षण कोष

सहकारीको बचत फिर्ता गर्न ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने घोषणा

सहकारीको बचत फिर्ता गर्न ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गर्ने घोषणा

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं । सरकारले सहकारीको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो ।

    अहिले सहकारीको रकम फिर्ता गर्न सरकारले चक्रीय कोष बनाए पनि फरक फरक सहकारी संस्थाको छुट्टै खातामार्फत रकम फिर्ता हुँदै आएको थियो । अब भने एकीकृत कोष बनाउने लागिएको हो ।

    images


    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार