Oct 31 2026 | २०८३ कार्तिक १५ गते

अपडेट,अध्यादेश

प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस

प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका तर्फबाट कानुन मन्त्री सोविता गौतमले तीन अध्यादेश पेस गरेकी छन् । 

    प्रधानमन्त्रीका तर्फबाट मन्त्री गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश पेस गरेकी हुन् ।

    images

    तीन अध्यादेशमार्फत सम्बन्धित कानुन संशोधन गरेर सेवा प्रवाहमा सहज हुने सरकारको अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार