Oct 31 2026 | २०८३ कार्तिक १५ गते

प्रतिनिधिसभा नियमावली मस्यौदा २०८३ पेस

प्रतिनिधिसभा नियमावली मस्यौदा २०८३ पेस

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभा मस्यौदा नियमावली २०८३ समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेस गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा पराजुलीले समितिको मस्यौदा पेस गरेका हुन् ।  

    समितिले चैत २४ देखि काम थालेर कार्यविधि बनाएर नियमावली मस्यौदा तयार गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार