Oct 31 2026 | २०८३ कार्तिक १५ गते

अपडेट , प्रतिनिधिसभा

सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने ७ सदस्य मनोनीत

सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने ७ सदस्य मनोनीत

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ ।,मा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएका छन् । सभामुख डोलप्रसाद अर्यालले ७ जनालाई सभा सञ्चालन गर्ने सदस्यका रूपमा मनोनीत गरेका हुन् ।

    सभामुख अर्यालका अनुसार कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी समा सञ्चालन गर्ने सदस्य मनोनीत भएका हुन् ।

    images



     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार