Oct 31 2026 | २०८३ कार्तिक १५ गते

२० लाख भारतीय रुपैयाँ बरामद : मोरङ

२० लाख भारतीय रुपैयाँ बरामद : मोरङ

सोमवार, बैशाख २८ २०८३
  • काठमाडौँ । सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोली भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सो रकम बरामद गरेको हो । 

    सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा रकम ल्याउने व्यक्तिहरू झोला फालेर भागेका थिए । बरामद रकमबारे थप अनुसन्धान र कारबाहीको सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले  बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार