Oct 31 2026 | २०८३ कार्तिक १५ गते

रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु

रास्वपाको केन्द्रीय सचिवालय बैठक सुरु

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

    आइतबार साँझ केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक सुरु भएको हो । बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

    images

    त्यस्तै अनुसन्धानात्मक कारबाही सम्बन्धमा र केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची छ । 

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार