Oct 31 2026 | २०८३ कार्तिक १५ गते

यी दुई वटा कुरा नपत्याउनुहोला – रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी

यी दुई वटा कुरा नपत्याउनुहोला – रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले बिचौलियापन पार्टीले प्रवर्द्धन नगर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन्। 

    उनले बिचौलियापन पार्टीको नीति विपरीत भएको समेत बताए । उनले सार्वजनिक पदहरूमा पार्टी नेतालाई भनसुन गरी नियुक्ति दिलाउँछु भन्ने कुरा नपत्याउन उनले आग्रह गरे ।

    images

    त्यस्तै आगामी स्थानीय तह निर्वाचनमा टिकट दिलाउँछु भन्ने कुरा पनि नपत्याउन आग्रह गरे।  

     

    k

    Nabil bank
    Arghakhachi Cement
    Kajaria
    Shivam Cement

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार