Oct 31 2026 | २०८३ कार्तिक १५ गते

गौशालामा ३ थान ग्रिनेट फेला

गौशालामा ३ थान ग्रिनेट फेला

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ पशुपति राममन्दिर नजिकै ह्याण्ड ग्रिनेट भेटिएको छ । ३६ ह्याण्ड ग्रिनेट ३ थान फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

    राममन्दिर नजिकै जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको ग्रिनेट सेनाको टोलीले डिस्पोज गरेको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

    images

    सो ग्रिनेट जेनजी प्रदर्शनको क्रममा ल्याएर फालेको आशङ्का गरिएको छ ।

     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार