Oct 31 2026 | २०८३ कार्तिक १५ गते

राजनीति

रास्वपाको सचिवालय बैठक बस्दै,के छन् एजेण्डा ?

रास्वपाको सचिवालय बैठक बस्दै,के छन् एजेण्डा ?

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आइतबार साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

    उनका अनुसार आजको बैठकमा भेला तथा अधिवेशन विशेष तालिका,आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल हुनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार