Oct 31 2026 | २०८३ कार्तिक १५ गते

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भए सुदन किराती

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भए सुदन किराती

शुक्रवार, बैशाख २५ २०८३
  • काठमाडौँ । पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएको घोषणा गरिएको हो । 

    बिहीबार राजधानी भएको दुईपक्षीय वार्तामा किरातीसहित उनी निकट नेताहरु श्रम संस्कृतिमा प्रवेश गर्ने सहमति भएको थियो ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार