काठमाडौँ । नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बसेको छ।
बिहीबार संवैधानिक परिषद्ले डा.मनाेजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि यसबारे धारणा बनाउन शुक्रबार बारकाे आकस्मिक बैठक बसेको हाे।
राेलक्रम मिचेर प्रधान न्यायाधीश सिफारिस गरिएको भन्दै सरकारको आलोचना भइरहेकाे छ।



