Oct 31 2026 | २०८३ कार्तिक १५ गते

भूमिहीन सुकुमबासी र अव्यवस्थित बसाेबासीहरू आन्दोलनमा : सुर्खेत

भूमिहीन सुकुमबासी र अव्यवस्थित बसाेबासीहरू आन्दोलनमा : सुर्खेत

शुक्रवार, बैशाख २५ २०८३
  • काठमाडौं । सुर्खेतका भूमिहीन सुकुमबासी र अव्यवस्थित बसाेबासीहरू आन्दोलनमा उत्रिएका छन्।

    वैकल्पिक व्यवस्थाबिनै आफूहरूलाई हटाउन लागिएको भन्दै विरोधमा उत्रिएका हुन् ।

    images

    शुक्रबार दिउँसो १२ बजेतिर वीरेन्द्रनगरकाे मंगलगढी चोकबाट उनीहरूले र्‍यालीसहित बजार परिक्रमा गरे ।

    त्यस क्रममा उनीहरूको भनाइ थियो- उचित व्यवस्थापन भएमा हामी आफै सरकारलाई सहयोग गर्न तयार छौँ ।

    तर बलजफती रूपमा हटाउन खोजिए प्रतिरोध गरिने उनीहरूको भनाइ छ।

     

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार