Oct 31 2026 | २०८३ कार्तिक १५ गते

रास्वपाका दुई नेताकाे जिम्मेवारी हेरफेर

रास्वपाका दुई नेताकाे जिम्मेवारी हेरफेर

मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई जना नेताको जिम्मेवारी हेरफेर गरेको छ ।

    वैशाख २० गते बसेको सचिवालय बैठकले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्द कुमार मिश्रको जिम्मेवारी हेरफेर गरेको हो ।

    images

    पछिल्लो निर्णय अनुसार केसी र मिश्रलाई केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार