Oct 31 2026 | २०८३ कार्तिक १५ गते

कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु, तस्बिरमा हेर्नुहोस्

कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु, तस्बिरमा हेर्नुहोस्

बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक  कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको हो ।

    बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद सरस्वती लामा उपस्थित छन् भने श्रम संस्कृति पार्टी उपस्थित भएको छैन ।

    images

     

    Bipakshya Dalko baithak_-736

    सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता आङदेम्बेले विपक्षी दलहरूको रणनीति बनाउन बैठक बोलाएका थिए ।

     

    Bipakshya Dalko baithak_-738

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार