Oct 31 2026 | २०८३ कार्तिक १५ गते

रास्वपा संसदीय दलको अनौपचारिक बैठक बस्दै

रास्वपा संसदीय दलको अनौपचारिक बैठक बस्दै

बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको अनौपचारिक बैठक आज बस्ने भएको छ । बिहान ११ बजे सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको अनौपचारिक छलफलमा पार्टी सभापति रवि लामिछानेसमेत सहभागी हुने भएकोले काठमाडौँ उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिको लागि अनुरोध छ, सूचनामा भनिएको छ । 

    images



     

     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार