Oct 31 2026 | २०८३ कार्तिक १५ गते

देउवा समूहको भेलामा शशाङ्क र सुजाता पनि सहभागी

देउवा समूहको भेलामा शशाङ्क र सुजाता पनि सहभागी

मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेलामा पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सुजाता कोइराला पनि सहभागी भएका छन् । महाराजगन्जस्थित स्मार्ट होटलमा सुरु भेलामा डा शशाङ्क र सुजाता पनि सहभागी भएका हुन् ।

    डा शशाङ्क यसअघिका देउवा समूहका केही भेलाहरूमा उपस्थित हुने गरे पनि सुजाता भने हुने गरेकी थिइनन् ।

    images

    पूर्णबहादुर खड्काको संयोजनमा भएको भेलामा पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरीसहितका नेताहरू सहभागी छन् ।

     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार