Oct 31 2026 | २०८३ कार्तिक १५ गते

समाचार

सम्पत्ति विवरणको विषयमा बाेले गृहमन्त्री

सम्पत्ति विवरणको विषयमा बाेले गृहमन्त्री

बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणको विषयलाई लिएर आएको प्रश्नको जवाफ दिएका छन् ।

    बिहीबार संघीय संसद् सचिवालयको प्राङ्गणमा उनले सञ्चारकर्मीहरुलाई सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन अनुरोध गरे ।

    images

    उनले भने,‘अहिले आएकोसम्पत्ति विवरण आफ्नो हजुरबुवाको अंशबण्डा नहुँदैको रहेको थियो ।’

    यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति  विवरणमा ८९ तोला सुन, करोडौँको सेयर लगानी रहेको पाइएको थियो ।   

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार