Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायल–इरान युद्ध

इरानी सेनाको कब्जामा रहेका नेपाली अमृत झा रिहा

इरानी सेनाको कब्जामा रहेका नेपाली अमृत झा रिहा

बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौं । इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् ।

    उनलाई इरानले आजै बेलुकातिर रिहा गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए । उनका अनुसार अहिले कतारस्थित नेपाली दूतावासका अधिकारीले इरानमा समन्वय गरिरहेका छन् ।

    images

    दुबईको एक पानी जहाज कम्पनीमा कार्यरत झालाई केही समयअघि इरानी सेनाले नियन्त्रणमा लिएको थियो ।

    परराष्ट्रमन्त्री खनालका अनुसार झा आजै बेलुकातिर रिहा भएका छन् ।

    “अहिले उहाँ हाम्रो सम्पर्कमा हुनुहुन्छ,” उनले बाह्रखरीसँग कुरा गर्दै भने, “कतारमा रहेको दूतावासको टोली पनि उहाँसँग निरन्तर सम्पर्कमा नै छन् ।”

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार