काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक घटनाबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन मिडिया मार्फत बाहिरिएको छ । सरकारले आधिकारिक रूपमा सार्वजनिक नगरेको उक्त प्रतिवेदनमा उच्च राजनीतिक नेतृत्व र सुरक्षा प्रमुखलाई दोषी ठहर गर्दै फौजदारी अनुसन्धानको सिफारिस गरिएको छ ।
प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा १० वर्ष जेल हाल्न सिफारिस गरिएको छ भने अन्यको समेत एकएक विवरण सार्वजनिक गरिएको छ।
कार्की नेतृत्वको आयोगको प्रतिवेदनको पूर्णपाठ :
https://drive.google.com/file/d/10izdgpPgs8pGbmfXw7Os1FnO0x9Y7igD/view



