Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अपडेट

सुनको मूल्यमा भारी गिरावट, तोलामै साढे १२ हजारले घट्यो

सुनको मूल्यमा भारी गिरावट, तोलामै साढे १२ हजारले घट्यो

आइतवार, चैत्र ८ २०८२
  • काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ । आइतबार प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ  । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार