Oct 30 2026 | २०८३ कार्तिक १४ गते

राजनीति

समानुपातिकतर्फको सिट संख्या टुंगो लाग्यो, कुन दलले कति पाए ?

समानुपातिकतर्फको सिट संख्या टुंगो लाग्यो, कुन दलले कति पाए ?

बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौं । समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले बिहीबार (फागुन २८) समानुपातिक मतका आधारमा सिटको टुंगो लगाएको हो । जसअनुसार ६ दलले समानुपातिक सिट पाएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाएको छ । दोस्रो बनेको कांग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको हो ।

    images

    श्रम संस्कृति र राप्रपाले समान चार/चार सिट पाए । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार