Oct 28 2026 | २०८३ कार्तिक १२ गते

उडान रद्द

हिमालयन एयरलाइन्सले रद्ध गर्‍यो कतार, साउदी र यूएईको उडान

हिमालयन एयरलाइन्सले रद्ध गर्‍यो कतार, साउदी र यूएईको उडान

शनिवार, फाल्गुण १६ २०८२
  • काठमाडौं । हिमालयन एयरलाइन्सले कतार, साउदी र यूएईमा उडान स्थगित गरेको छ ।

    एयरलाइन्सले एक सूचना जारी गर्दै मध्यपूर्वको हवाई क्षेत्रको हालको परिस्थितिका कारण, दुबई, दमाम र दोहा जाने सबै उडानहरू अर्को सूचना सूचना नआएसम्म रद्द गरेको जनाएको छ ।

    images

    सूचनामा भनिएको छ,‘मध्यपूर्वको हवाई क्षेत्रको हालको परिस्थितिका कारण, दुबई, दमाम र दोहा जाने हाम्रो सबै उडानहरू आगामी सूचना नआएसम्म रद्द गरिएको छ। ’

    उक्त असुविधाप्रति क्षमा माग्दै यात्रुहरूलाई आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटमार्फत पछिल्ला जानकारी हेर्न अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार