Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सुदन गुरुङ गोरखा–१ मा रास्वपाबाट उम्मेदवार बन्ने

सुदन गुरुङ गोरखा–१ मा रास्वपाबाट उम्मेदवार बन्ने

मंगलवार, माघ ६ २०८२
  • काठमाडौँ । सुदन गुरुङले गोरखाको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टिकट पाएका छन् ।

    फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदनले गोरखा–१ मा रास्वपाबाट उम्मेदवार बन्न लागेका हुन् ।

    images

    सुदनले सामाजिक सन्जालमार्फत आज ११ बजे निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्ने जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार