Oct 30 2026 | २०८३ कार्तिक १४ गते

आमा बेकरीका संचालक शेर्पाद्वारा विपन्न समुदायलाई सहयोग

आमा बेकरीका संचालक शेर्पाद्वारा विपन्न समुदायलाई सहयोग

शनिवार, पौष १२ २०८२
  • काठमाडौं । आमा बेकरीका संचालक सोनाम शेर्पाले गरिब तथा विपन्न समुदायका परिवारलाई सहयोग गरेका छन्।

    शेर्पाले एक कार्यक्रमको आयोजना गरि सिन्धुपाल्चोकको जुगल गाउँपालिका- ६ मा रहेको विपन्न परिवारको ५ दर्शनभन्दा बढीलाई खाद्यान्न, लत्ताकपडा र आर्थिक सहयोग गरेका हुन्।

    images

    बेकरीमा भएको केही प्रतिशत नाफा नेपालको ग्रामीण भेगमा रहेका गरिब तथा विपन्न परिवारलाई परोपकारी मार्फत खर्च गरिने संचालक शेर्पाले बताए ।

    लामो समयदेखि काठमाडौं बौद्व र स्वम्भुमा संचालनमा आएको आमा बेकरीबाट उत्पादन गरिएको केक लगायत अन्य परिकारहरु निकै गुणस्तर छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार