Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

निराश भएर अमेरिकाबाट फर्किए विपिनकी बहिनी र आमा

निराश भएर अमेरिकाबाट फर्किए विपिनकी बहिनी र आमा

बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौँ । हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् ।

    विपिनको मृत्यु भएको  पुष्टि भएपछि उनीहरू खाली हात फर्किनुपरेको हो । उनीहरू कतार एयरवेजबाट आज बिहान काठमाडौँ आइपुगेका हुन् ।

    images

    निराश मुद्रामा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार