Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अपडेट

अन्तरिम सरकारका मन्त्रीको सपथ दिउँसो २ बजे

अन्तरिम सरकारका मन्त्रीको सपथ दिउँसो २ बजे

सोमवार, आश्विन ६ २०८२
  • काठमाडौ । अन्तरिम सरकारका मन्त्रीको सपथ दिउँसो २ बजेका लागि राखिएको छ । मन्त्रीका लागि सिफारीस भएको अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेल रहेका छन् ।

    तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने आज शपथ हुने नहुने निश्चित भइनसकेको शीतल निवास स्रोतले बतायो ।

    images

    सिफारिस भएका मन्त्रीहरुमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा महाविर पुन, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव रहेकी डा. संगीता कौशल मिश्र स्वास्थ्य मन्त्रालय, जगदीश खरेल सञ्चार, सूचना तथा प्रविधि, मदन परियार कृषि, अनिलकुमार सिन्हा उद्योग तथा भूमिसुधार मन्त्री रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार