Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगार

ई–७ भिसामा नेपाली कामदार कोरिया जान नपाउने

ई–७ भिसामा नेपाली कामदार कोरिया जान नपाउने

बुधवार, आश्विन १ २०८२
  • काठमाडौं । ई–७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने बताएसँगै ई–७ भिसामा कोरिया जाने बाटो बन्द  भएको हो। 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ। हाल रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली कामदार कोरिया जाने गरेका छन्।

    images
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार