Oct 30 2026 | २०८३ कार्तिक १४ गते

जेनजी अभियन्ता गुरुङले प्रधानमन्त्री कार्कीको खुट्टामै ढोगे

जेनजी अभियन्ता गुरुङले प्रधानमन्त्री कार्कीको खुट्टामै ढोगे

शनिवार, भाद्र २८ २०८२
  • काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजीका प्रतिनिधि सुदन गुरुङले खुट्टामै ढोगेका छन् ।

    शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदको शपथ लिएपछि कार्कीलाई बधाइ दिन जेनजीका प्रतिनिधिहरू पुगेका थिए ।

    images

    अरु प्रतिनिधिहरूले बधाई दिएपछि गुरूङले बधाई दिए । बधाई दिने क्रममा माला लगाइ दिए अनि निहुरिएर खुट्टा ढोगे ।

    जेनजीहरूकै आन्दोलन र प्रस्तावमा प्रधानमन्त्री बनेकाले पूर्वप्रधानन्यायाधीश कार्कीले उनीहरूप्रति आत्मियता देखाएकी थिइन् । कतिपय प्रतिनिधिलाई त सेनाले सम्झाउनु परेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार