Oct 30 2026 | २०८३ कार्तिक १४ गते

प्रतिनिधिसभा चुनाव

प्रतिनिधिसभाको चुनाव फागुन २१ गते

प्रतिनिधिसभाको चुनाव फागुन २१ गते

शनिवार, भाद्र २८ २०८२
  • काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन २०८२ फागुन २१ गतेका लागि तोकिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति मौजुदा प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति तोकेका हुन्।

    २०८९ मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभा भदौ २७ गते राति ११ बजेदेखि लागू हुने गरी विघटन गरिएको छ। कार्की शुक्रबार नै प्रधानमन्त्रीमा नियुक्ति भएकी थिइन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार