Oct 30 2026 | २०८३ कार्तिक १४ गते

१७ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

१७ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सोमवार, भाद्र १६ २०८२
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन तोलामा दुई लाख ३ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।

    images

    यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार २ हजार ४ सय २५ रुपैयाँमा कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार