Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मुद्राको विनिमय दर

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर

आइतवार, भाद्र १५ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३  पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।

    images

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४  रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९० रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

     
    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 140.82 141.42
    EUR  (European Euro) 1 164.24 164.94
    GBP  (UK Pound Sterling) 1 189.49 190.29
    CHF  (Swiss Franc) 1 175.51 176.26
    AUD  (Australian Dollar) 1 91.93 92.32
    CAD  (Canadian Dollar) 1 102.42 102.85
    SGD  (Singapore Dollar) 1 109.56 110.02
    JPY  (Japanese Yen) 10 9.57 9.61
    CNY  (Chinese Yuan) 1 19.74 19.83
    SAR  (Saudi Arabian Riyal) 1 37.53 37.69
    QAR  (Qatari Riyal) 1 38.63 38.79
    THB  (Thai Baht) 1 4.34 4.36
    AED  (UAE Dirham) 1 38.34 38.50
    MYR  (Malaysian Ringgit) 1 33.33 33.47
    KRW  (South Korean Won) 100 10.12 10.16
    SEK  (Swedish Kroner) 1 14.87 14.93
    DKK  (Danish Kroner) 1 22.00 22.10
    HKD  (Hong Kong Dollar) 1 18.06 18.14
    KWD  (Kuwaity Dinar) 1 460.74 462.70
    BHD  (Bahrain Dinar) 1 373.53 375.12
    OMR  (Omani Rial) 1 365.77 367.33
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार