Oct 29 2026 | २०८३ कार्तिक १३ गते

व्यवसायी थापा सम्मानित

व्यवसायी थापा सम्मानित

शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौ । व्यवसायी तथा मिठो बेकरी उद्योगका संचालक योगेन्द्र थापा सम्मानित भएका छन् ।

    युगान्तर मिडियाको ७ औँ वार्षिक उत्सवको अवसरमा शुक्रबार काठमाडौमा आयोजना गरिएको विशेष कार्यक्रममा धादिङ स्थायी घर भएका थापा सम्मानित भएका हुन् ।

    images

    उनलाई कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सम्मान गरेका थिए ।

    सम्मानित भएसँगै आयोजकलाई विशेष धन्यबाद दिदै थापाले आफ्नो पेसामा अझै डटेर मिहिनेत गर्न ऊर्जा मिलेको बताए । उनले यस क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै पाक कलामा रचनात्मक शैली मार्फत्  क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार