Oct 28 2026 | २०८३ कार्तिक १२ गते

तीन दिनसम्म लगातार घटेको सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार?

तीन दिनसम्म लगातार घटेको सुनको मूल्य आज कतिमा हुँदैछ कारोबार?

सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं । गएका तीन दिनसम्म लगातार घटेको सुनको मूल्य आज स्थिर छ। आज सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    सुनको मूल्य हिजो प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँचसय र बिहीबार दुई हजार चारसय रुपैयाँ घटेको थियो। 

    images

    गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

    आज चाँदीको मूल्य भने थोरै बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुई हजार दुईसय ९५ रुपैयाँ कामय भएको महासंघले जनाएको छ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार