Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हँदैछ कारोबार ?

आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं ।  नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

    images

    यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । यससँगै शुक्रबार प्रतितोला २३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २२ सय ९० रुपैयाँ कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार