Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बजार

सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारेबार ?

सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारेबार ?

बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २१ सय रुपैयाँले बढेको हो।

    योसँगै प्रतितोला छापावाल सुन १ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मुल्य तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    images

    साथै, आज चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २ हजार ३५० रुपैयाँ कायम भएको छ भने हिजो पनि चाँदी तोलामा २ हजार ३२० रुपैयाँमा किनबेच भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार